२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एनपीएलमा जनकपुरको पहिलो जित, काठमाण्डूमाथि आठ विकेटको सहज सफलता

बिहिवार, कार्तिक १३ २०८३०३:४४

काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजलाई आठ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।

यस जितसँगै जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै दुई अंक जोडेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij