२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

प्रि–ओपन सेसनमा नेप्से १.६७ अंकले घट्यो

मंगलवार, कार्तिक ११ २०८३११:२५

काठमाडौं । मंगलबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। यस अवधिमा नेप्से परिसूचक १.६७ अंकले घटेर २६२८.१४ विन्दुमा झरेको हो।

प्रि–ओपन सेसनमा ५३ वटा कम्पनीका ४ हजार ९५७ कित्ता सेयर २० लाख २७ हजार ७४५ रुपैयाँमा खरिदबिक्री भएका छन्।

कारोबारमा आएका कम्पनीमध्ये १५ वटाको सेयर मूल्य बढेको छ भने ३० वटाको मूल्य घटेको छ। बाँकी पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij