२०८३, श्रावण १३ गते

बुधवार, श्रावण १३ गते २०८३

कर्णालीको मुख्यमन्त्रीमा यमलाल कँडेल नियुक्त

मंगलवार, चैत्र २७ २०८००७:४२

एमाले संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए।

नयाँ सत्ता गठबन्धन बनेपछि कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिअनुसार राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij