२०८३, श्रावण १३ गते

बुधवार, श्रावण १३ गते २०८३

नेपालगञ्जमा दुई जना पैदलयात्रीको मृत्यु

सोमवार, पौष १६ २०८०१०:३९

बाँकेको नेपालगञ्जमा आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियोको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ। उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij